आर्थिक वर्ष २०७७/७८ असारमा ऋणको ब्याजदर औसत ८.४३ प्रतिशत रहेकामा त्यसयता बढेर १३.०३ प्रतिशतसम्म पुग्यो, अहिले फेरि घटेर ८.४ प्रतिशतमाकाठमाडौँ — वैशाखका लागि तीन वटा वाणिज्य बैंकले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको र दुई वटाले घटाएका छन् । बाँकी १५ बैंकले एकवर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । यसअनुसार वैशाखमा एकवर्षे मुद्दती निक्षेपको औसत अधिकतम…