जंगीअड्डा बाहिर तनाव, जेनजी प्रतिनिधिको नेतृत्व सिफारिसमा असन्तुष्टि


२५ भदौ २०८२, बुधबार  

0
Shares

२५ भदौ, काठमाडौं ।
जंगीअड्डामा भएको आगमी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै नारावाजी हुन थालेको छ ।

बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरिरहेका छन् ।

कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितका नामहरु समेत लिइरहेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ७ : ३५ बजे