एसियन कप छनोटमा नेपालको महत्त्वाकांक्षी लक्ष्य


१६ श्रावण २०८२, बिहिबार  

0
Shares

लगातार प्रतियोगिता, विश्व विजेता प्रतिद्वन्द्वी अनि महत्वाकांक्षी लक्ष्य । अहिले नेपाली

नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टोली एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाँदैछ।

टोली समूह ए मा उत्तर कोरिया, भुटान र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ।

समूह विजेताले सिधै एसियन कपमा स्थान बनाउनेछ।


१५ साउन, काठमाडौं । बंगलादेशमा केही दिनअघि सम्पन्न भएको साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टोली नयाँ यात्रामा निस्कँदैछ ।

नेपाली जुनियर महिला टोली एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न भुटान जाँदैछ । छनोट अगष्ट ६ देखि १० सम्म (साउन २१-२५) हुँदैछ ।

प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बुधबार बिदाइ पनि गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, बिहिबार  १० : ०० बजे