इखा पुखु लाई लिच्छवीकालीन स्वरूपमै बनाउँछौँ : बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, १७ र २५ को बीच भागमा अवस्थित इखा पुखु (पोखरी)लाई लिच्छवीकालीन अवस्थाकै स्वरुपमा ल्याउने कार्य सुरु गरेको छ । इखा पुखु एक ऐतिहासिक पोखरी हो । महानगरका प्रमुख बालेन शाहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरी निर्माणको काम सुरु गरिएको जनाएका छन् । उनले ३ करोड ६४ लाख…