काठमाडौं : थाइल्याण्डलाई चार विकेटले हराउँदै यूएई एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा भएको खेलमा थाइल्याण्डलाई चार रनले हराउँदै यूएई फाइनलमा प्रवेश गरेको हो। ७१ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ६६ रन मात्र बनाउन सक्यो। थाइल्याण्डका तिप्तचा पुतवाङले सर्वाधिक २१ रन बनाइन्। युएईका हिना होताचनीले चार…