नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा यसै साता तेस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। यही चैत १० गते हुने उक्त दौड प्रतियोगितामा ७ हजार २८६ जनाले भाग लिने संयोजक डा शीतलकाजी श्रेष्ठले आज (बिहीवार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला…