गुलशन झा नेपालका अनुभवी खेलाडी हुन् । तर एसिया कप र विश्वकपमा चल्न सकेका छैनन् । विश्वकपमा न्युजिल्यान्डसँग २ र पाकिस्तानसँग १८ रनमा आउट भएका थिए । गुलशनले जिम्मेवारी इनिङ खेल्नुपर्ने हुन्छ । कप्तान देव खनालले पनि राम्रो गर्न सकेका छैनन् । सुरुवात पाए पनि ठूलो इनिङबाट चुक्दै आएका छन् उनी । देव र गुलशनले…