बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो । जबर्जस्ती करणी आरोपमा सैनामैना नगरपालिका-३ सरौलीका २५ वर्षीय सागर विश्वकर्मा र मतियारमा सोही स्थानको २१ वर्षीया कविता चौधरीलाई पक्राउ…