ओम प्रकाश पौडेल वाणगंगा राष्ट्रिय स्वतन्त्र पार्टी बाढगंगा ११ कमिटीको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। कपिलवस्तु नेत्र ज्योति सङ्घको प्राविधिक सहयोगमा सोमबार आँखा शिविर सामुदायिक भवन ओदारीमा सम्पन्न भएको हो। आँखा शिविरमा झन्डै ४४० बढी सेवाग्राहीले लाभ लिएका छन्। परीक्षणका क्रममा आँखा अपरेसन गर्नुपर्ने देखिएका बिरामीहरूको भाद्र २४ गते मङ्गलबार नेत्रज्योति संघ तौली…