माओवादीका सैन्य कमाण्डर खाम पक्राउ

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता तत्कालीन सैन्य कमाण्डर कालीबहादुर खाम काठमाडौँको ठमेल क्षेत्रबाट पक्राउ परेका छन्।  तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई केही बेरअघि पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले  जानकारी दिए। माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका खाम कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोपी हुन्। उनलाई व्यक्ति बन्धक तथा अपहरण गरी हत्या गरेको आरोपमा…