संघीय संसद भवन भित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्। आफैँलाई गोली हानेका प्रहरी जवान अजित गोलेको मृत्यु भएको हो। बिहान ड्यूटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका २२ वर्षीय प्र अजित गोलेले आफैले गोली हानेर आत्महत्या गरेका हुन्। प्रहरीको विशेष सुरक्षा…