क्रियाकलापमा आधारित सिकाई कार्यशाला हिलबर्टमा सुरु

कमला सापकोटा पौडेलवाणगंगा, २८ पौष ।हिलबर्ट अंग्रजी आवासीय माध्यमिक विद्यालयमा दुई दिवसीय क्रियाकलापमा आधारित सिकाई कार्यशाला सुरु भएको छ । हिलबर्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालय तथा कुवरवर्ति विद्यालय रुपन्देहीका शिक्षक शिक्षिकाहरुलाई लक्षित गरि सिकाई उपलब्धी अभिवृद्धिका लागि कार्यशाला सञ्चालन गरिएको हो । क्रियाकलाप मैत्री अर्गानिक नेपालका प्रमुख कार्यकारी अधिकृत अर्जुन भट्ट र वरिष्ट मन्टेश्वरी प्रशिक्षक…