कमला पौडेलवाणगंगा, १८ जेठ वाणगंगा ११ का अपांगता भएकाहरुले स्वास्थ्य लाभ लिएका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोग पिपरा अस्पतालको प्राविधिक सहयोग र कार्यपालिका खबर मिडियाको आयोजनामा जेठ १७ र १८ गते सञ्चालित निशुल्क स्वास्थ्य शिविर मार्फत उनीहरुले लाभ लिएका हुन् । पिपरा अस्पतालका स्वास्थ्य कर्मीहरुको टोलीले ५० जना अपांगता भएकाहरुको…