कमला सापकोटा सिद्धिपुर २२ जेठ । होराईजन अङग्रेजी आवासीय मावि जितपुरको वार्षिक उत्सव, अभिभावक दिवस,नतिजा प्रकाशन, तथा पुरस्कार वितरण कार्यक्रम आजदेखि सुरू भएको छ । विद्यालयको प्रांगण सिद्धिपुरमा आजदेखि सुरू भएको कार्यक्रम दुई दिनसम्म चल्नेछ। आज पहिलो दिन कक्षा प्ले ग्रुप देखि ४ सम्मको कार्यक्रम सम्पन्न भएको र भोलि कक्षा ५ देखि १० सम्मको कार्यक्रम…