२०८४ मा माओवादी एक्लै चुनावमा जित्ने

माओवादीका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टी आगामी २०८४ को चुनावमा एकलै लड्ने बताएका छन् । दिलकाजी–ठूलकाजी स्मृति प्रतिष्ठानले दिक्तेलमा आयोजना गरेको ३० औं जनयुद्ध दिवसको अवसरमा बिहीबार बोल्दै पुनले २०६४ मा जस्तै जनउभार आएकाले माओवादी एक्लैले चुनाव जित्ने बताएका हुन् । जनयुद्धको बलमै वर्तमान उपलब्धि हासिल भएकाले यसलाई कसैले पनि कम आँक्न नहुने…