झिनो रनले पराजित

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० क्रिकेट श्रृंखलाको दोस्रो खेलामा पनि नेपाल पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ८२ रनमै समेटियो। नेपालका दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले। ऐरीले ६३ रन बनाउँदा पौडेलले ५० रनको योगदान गरे। ३४ बल…