त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ। त्रिवि क्रिकेट मैदानमा आज (आइतवार) भएको समूह चरणको अन्तिम खेलमा वर्षा बाधक बन्दा नामिबिया र नेदरल्याण्ड्सको खेल रद्द भएपछि दुवै टोलीले १/१ अंक बाँडेका हुन्। अंक बाँड्दा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको ५ अंक भएको छ भने नामिबियाको ३ अंकमात्रै भयो। नेपालको ४…