जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधवार र बिहीवार चिसो बढ्न सक्ने पूर्वानुमान गरेको छ। महाशाखाले आज (मंगलवार) दिउँसो विशेष बुलेटिन सार्वजनिक गर्दै हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधवार अपराह्न सुदूरपश्चिम प्रदेश हुँदै बादल पूर्वतिर सर्ने जनाएको छ। यो प्रणालीका कारण बुधवारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च…