फराकिलो जीत

वेस्ट इन्डिजको सेन्ट लुसियामा भएको यस संस्करणको समूह चरणको अन्तिम खेलमा घरेलु टोली १ सय ४ रनको फराकिलो अन्तरले विजयी भयो। वेस्ट इन्डिजले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १६ दशमलब २ ओभरमा अल आउट हुदै १ सय १४ रन मात्र बनाउँन सक्यो। अफगानिस्तानका लागि इब्राहिम जाद्रानले २८ बलमा ३८ तथा अजमतुल्लाह उमरजाईले…