मासिक ५ हजार पाउने विरामी अझै पहिचान भएन

बाँकी स्थानीय तहलाई यस्तो औषधि उपचार खर्च पाउने नागरिकको सूचीका लागि ताकेता गरिरहेको स्वास्थ्य सचिव पोखरेलले बताए । ‘आजसम्म सात वटा चिठी स्थानीय तहई लिस्ट पठाउन भनेर लेखिसकेका छौं । अब आठौं चिठी लेख्छौं,’ उनी भन्छन्, ‘ताकि आगामी आर्थिक वर्षमा पाँच हजार पाउने बिरामीको संख्या यकिन होस् र एकमुष्ट रकम पठाउन सकियोस् ।’ साथै, सचिव…