तोलामा ३ लाख १९ हजार पुग्यो सुन

तोपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढेर ३ लाख १९ हजार रुपैयाँ नजिक पुगेको हो। महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो। तर, आज बढेर तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ…