१२ फागुन, काठमाडौं । निर्वाचन आयोगले बिभिन्न ११ अवस्थामा मत बदर हुने बताएको छ । मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन आयोगमा कल सेन्टर छ । निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहे नि:शुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ ।  यसैमा फोन गरेर मतदाताले कस्तो कस्तो…