प्रचण्ड र मुर्मूबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच भेटवार्ता भएको छ। आज बिहान राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति भवन पुगेका थिए।  भेटमा दुई देशको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले आइतबार साँझ समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री प्रचण्डको सम्मानमा नयाँदिल्लीस्थित नेपाली दूतावासले आज बिहान…