ग्लोबल टी–२० क्यानडा लिगको उपाधि टोरोन्टो नेसनल्सले जितेको छ। गएराति राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध रहेको टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। ९७ रनको लक्ष्य टोरोन्टोले मात्र २ विकेटको क्षतिमा ३० बल बाँकी हुँदै पूरा गरेको थियो। टोरोन्टोका लागि आन्द्रिस गोसले…