आखिर,के भनिन् प्रेस विज्ञप्ती मार्फत परियारले ?

तीजको सन्दर्भमा निकालिएको एउटा गीतले चर्को आलोचना खेपेपछि गायिका शान्तिश्री परियारले माफी मागेकी छिन्। उनले आज विज्ञप्ति जारी गरेरै आफूले गल्ती गरेको र अब विचार गरेर मात्रै गीतमा आवाज दिने प्रतिबद्धता जनाएकी छिन्।  आगामी दिनमा शब्द, संगीत छनोट गरी गाउने उल्लेख गर्दै उनले लेखेकी छिन्, 'कहिले काहिँ सधैँ हिडिरहेको बाटोमा पनि ठेस लाग्दो रहेछ। त्यहीँबाट लागेको…