पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपैयाँ संकलन भएको छ। नेपाल आयल निगमका अनुसार सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रुपैयाँ संकलन भएको हो। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले आर्थिक वर्ष २०७२र७३ को बजेटमार्फत एक हजार २०० मेगावाटको बुढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका…