आखिर को बने त विश्वको नम्बर एक टी–२० अलराउन्डर ??

इङ्गल्यान्डका लायम लिभिङ्गस्टोन टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा आइपुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा लिभिङ्गस्टोन एकैपटक ७ स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । यो वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोइनिस र जिम्बावेका सिकन्दर राजा समान १ स्थान तल झर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा झरेका छन् ।…