सिरियामा अपदस्थ नेता बशर अल–असदप्रति बफादार समूहको आक्रमणमा १४ जना सुरक्षाकर्मीको ज्यान गएको छ । अरु १० जना घाइते भएका छन् । विद्रोही–नियन्त्रित नयाँ प्रशासनको आन्तरिक मामिला मन्त्रालयका १४ सुरक्षाकर्मी मारिएका नयाँ प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एक जना पूर्वअधिकारीलाई सुरक्षा फौजले पक्राउ गर्ने प्रयास गरेपछि यो घटना भएको बीबीसीको खबरमा उल्लेख…