आम जनता पार्टी (आजपा)ले छठपछि आन्दोलन गर्ने भएको छ काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा भवनमा ४ असोजमा केन्द्रीय कमिटी र ५ असोजमा बसेको पदाधिकारी बैठकका निर्णय सार्वजनिक गर्दै आजपाले छठपछि आन्दोलन गर्ने जानकारी दिएको हो । आजपा प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर छठपछि आन्दोलनमा उत्रिने निर्णय भएको जनाएका छन् । दशैं, दिपावली, छठ पर्वसम्म पार्टीको…