यी पाँच देशका नागरिकलाई लगायत ट्रम्पले थप प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।  यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै ट्रम्पले थप पाँच मुलुकका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाएको ह्वाइट हाउसले जानकारी दिएको हो। अलजजीराका अनुसार थपिएका पाँच देशहरूमा बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरिया छन्।अमेरिकामा प्रवेश मापदण्ड थप कडा बनाउने निरन्तर प्रयासअन्तर्गत गरिएको…