०८४ को चुनाव एक्लै जित्छौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ को चुनाव एक्लै जित्ने गरी पार्टीले काम गर्ने बताएका छन्। आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले माओवादीलाई आगामी दिनमा गतिशील पार्टीको रूपमा नयाँ रूपान्तरणसहित अघि बढाइने पनि बताए। ०८४ लाई लक्षित गरेर एक्लै…