सिद्धार्थ क्याम्पसमा तीज गीत प्रतियोगिता

सिद्धार्थ क्याम्पसमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । हिन्दु नारीहरु महान पर्व हरितालिका तीजको अवसरमा क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । वाणगंगा १ बुङचीमा अवस्थित क्याम्पसको सभाहलमा भएको उक्त प्रतियोगितामा क्याम्पसमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरु समूहले छुट्टाछुट्टै प्रतिस्पर्धात्मक प्रस्तुती दिएका थिए । प्रतियोगितामा कक्षा १२ को शिल्पा अर्यालको…