‘ब्रेक थ्रु’ हुन्छ सय दिनभित्रै

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अबको सय दिनभित्रै सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु हुनेगरी काम भइरहेको बताउनुभएको छ। निर्माण कम्पनीले तोकिएको समयभन्दा पनि कम समयमा निर्माण सम्पन्न गर्नेगरी तीब्रताका साथ काम गर्न आफूले आग्रह गरेको उहाँको भनाइ छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री दाहालले विकास निर्माणका कार्यहरुमा…