सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ। जुन ऐतिहासिक मूल्य हो। आइतबारको तुलनामा सुन तोलामा १ हजार ९०० रुपैयाँले बढेसँगै रेकर्ड कायम भएको हो। आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार…