उद्योग वाणिज्य संघ अध्यक्षमा क्षेत्री निर्वाचित

कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनबाट काङ्ग्रेश समर्थित व्ययवसायी गणेश क्षेत्री निर्वाचित भएका छन् । एमालेका महोन न्यौपानेलाई हराउदै वाणगंगा नगरपालिका वडा नम्बर ४ का पुर्व वडाध्यक्ष समेत रहेका क्षेत्री बिजय भएका हुन् । विजयी क्षेत्रीले ९१२ मत ल्याउँदा न्यौपानेले ८५१ मत ल्याए । यस्तै क्षेत्रीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा…