यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन

–यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले आर्थिक वर्ष २०८१–०८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१–०८२ मा कार्यालयको राजस्व सङ्कलन अघिल्लो आर्थिक वर्षकै हाराहारीमा भएको यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख सुरेश जैसवालले बताए ।  ‘गत आवमा सवारी साधन कर सङ्कलन बापत २२…