कर्मचारी भर्नामा स्थानीय तहलाई अंकुश लगाउँदै संघीय सरकार


७ माघ २०८०, आइतबार  

0
Shares


कार्य क्षेत्र, कार्य बोझ, कार्य प्रकृति र वित्तीय क्षमताका आधारमा संगठन संरचनालाई उपयुक्त आधार (राइट साइजिङ)मा ल्याउनुपर्ने व्यवस्था छ । स्थानीय सरकारले ‘राइट साइजिङ’ मा भन्दा ‘ओभर साइजिङ’मा बढी रुचि देखाएको बुझाइ संघीय सरकारको छ ।http://ismt.edu.np/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहालले स्थानीय तहरुले गर्ने ‘ओ एन्ड एम सर्भे’ लाई वैज्ञानिक, औचित्यपूर्ण र आवश्यकतामा आधारित बनाउन नमुना कानुनको मस्यौदा तयार भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ३ : ४७ बजे