संविधान संशोधन खेलाँची होइन



उनले हालसम्मको समावेशिताको अभ्यासलाई पनि गम्भीर रूपमा नियाल्नुपर्ने तर्क गरिन्। 

गुरुङले भनिन, ‘पछिल्लो समय थेसो बढाउने कुराहरू पनि भइरहेको छ यो कुरामा पनि गम्भीर बहस र छलफल भएर मात्र निचोडमा पुगिन्छ ।’

महिला महिला सीमान्तकृत समुदायको आवाजहरू कुनै पनि हालतमा दबाउनु नहुने उनको तर्क छ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ५ : १५ बजे