मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीमा उम्मेदवारी


७ माघ २०८२, मंगलबार  

0
Shares

 ६ माघ, म्याग्दी ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् ।

मन्त्रीबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् ।

प्रकाशित मिति : ७ माघ २०८२, मंगलबार  ११ : ४६ बजे