ऐतिहासिक शृंखला खेल्न उत्साहित नेपाली क्रिकेट टोली



यस शृंखला नेपालले हालसम्म खेलेका द्विपक्षीय शृंखलाहरूभन्दा फरक हुनेछ । नेपालले हालसम्म कुनै पनि टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेलेको छैन ।

नेपालले हालसम्म कुनै पनि टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेलेको छैन । त्यस हिसाबले पनि वेस्ट इन्डिजसँगको यस शृंखला ऐतिहासिक रहेको छ । त्यसमाथि पनि वेस्ट इन्डिजजस्तो दुई पटकको विश्व च्याम्पियन टोलीसँग खेल्न लागेकाले खेलाडीहरू उत्साहित देखिएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ६ : ११ बजे