गृह मन्त्रालयले २५ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को पदस्थापन र सरुवा गरेको छ।
१४ जना सिडिओको सरुवा गरिएको हो भने ११ जना सहसचिवलाई सिडिओ बनाएर पठाइएको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको आजको मन्त्रीस्तरीय निर्णयबाट राजपत्राङ्कित प्रथम श्रेणिका प्रजिअहरूको पदस्थापन तथा सरुवा गरिएको हो।