महोत्सव अन्तर्गत वक्तृत्वकला प्रतियोगता सम्पन्न

ओम प्रकाश पौडेल, वाणगंगाकपिलस्तु उद्योग वाणिज्य संघद्धारा आयोजित १५ औँ कपिलवस्तु महोत्सवको सन्दर्भमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरुले वाणगंगा नगर र व्यवसायीहरुको योगदानको खुलेर प्रसंसा गरेका छन् । प्रतियोगिहरुले वाणगंगा नगर साँच्चै नै सुन्दर रहेको भनाई राखे । साथै उनीहरुले व्यवसायीहरु योगदानलाई राज्यले भुल्न नहुने पनि औल्याए । माध्यमिक तह र आधारभूत दुई तहमा वक्तृत्वकला…