विद्यार्थीहरूको उल्लेख्य सहभागिताका बीच ज्ञानपुञ्जमा अक्षरारम्भ

विद्यार्थीहरूको उल्लेख्य सहभागिताका बीच ज्ञानपुञ्ज अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बाडगंगा दुई राजपुरमा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ। बसन्त पञ्चमीको अवसर पारी विद्याकी देवी सरस्वतीको वैदिक विधिपूर्वक पूजाआराधना गरिएको छ। यस दिन ससाना नानीबाबुहरूलाई प्रथमपटक अक्षर आरम्भ गराउँदा सरस्वती देवीले धेरै ज्ञान दिनुहुने मान्यता रहिआएकोले अक्षरारम्भ कार्यक्रम समेत गरिएको छ। सो क्रममा ५६ जना ससाना नानीबाबुहरू…