संसद्मा गणपूरक संख्या नपुगेपछि विधेयक रोकियो प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेपछि ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव अघि बढ्न सकेन। बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल चलेको थियो। छलफलमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जवाफ दिएकी थिइन्। मन्त्री भट्टराईले समितिमा दफाबार छलफलका क्रममा विधेयकलाई…