कमला सापकोटा बाणगंगा २२ कार्तिक सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड जितपुर शाखाले सम्मान कार्यक्रम गरेको छ। प्रयत्न निरन्तर सम्मान र सबलीकरण विषयक सम्मान कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने अभिकर्ताज्यूहरूलाई सम्मान गरिएको जितपुर शाखाले जनाएको हो । धेरै कारोबार गरी विभिन्न क्लबमा पर्न सफल अभिकर्ताज्यूहरूलाई सम्मान तथा उत्प्रेरणा गरिएको जितपुर शाखा प्रमुख गीता गौतमले जानकारी दिनुभयो।…