आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशीर्वाद लिएर देशैभरी मातातीर्थ औँसी मनाइँदै छ। बिहानै उठी नुहाई धुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् , दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको चन्द्रागिरिमा रहेको…