ज्यान मार्ने उद्योगमा दोषी मनाङे पक्राउ

फाईल तस्वीर ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) काठमाण्डौबाट पक्राउ परेका छन् । मनाङेलाई आज काठमाण्डौको सानो भर्‍याङबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक एवम् प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उनलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा उपस्थित गराउने तयारी छ । मनाङेलाई सर्वोच्च…