कमला सापकोटा पौडेलसिद्धिपुर, २३ फागुन ।बाणगंगा नगरपालिका वडा नम्बर ११ हथौसाले महिलालाई सम्मान गरेको छ । आज ११५ औँ अन्तर्राष्ट्रिय अन्तराष्ट्रिय श्रमिक महिला दिवस २०८१ को अवसर पारेर विहिवार हथौसामा विशेष कार्यक्रम गरि बिभिन्न क्षेत्रमा उल्लेख्य प्रगति गरेका महिलाहरुलाई सम्मान गरेको हो । महिला अटो चालक, स्वाबलम्बी महिला,एकल र जेष्ठ गरि ७ जना महिलाहरुलाई सम्मान…