म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ: बालेन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नेकपा एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माले बालश्रम शोषण गरेको विषयमा आफू गलत भए समाउन सरकारलाई चुनौती दिएका छन्। मंगलबार सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, 'पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार। म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ।' मेयर शाहले सांसद शर्माले बालश्रम शोषण गरेको तर एमालेले…