कोषाध्यक्षलाई पोखराको जेलबाट ल्याएर बयान लिँदै समिति

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज जेलमा रहेका दुई सहकारी संचालकसँग बयान लिने भएको छ। विहान ११ बजेका लागि बोलाइएको बैठकमा पोखरा जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका संचालक भविश्वर अर्यालसँग बयान लिन लागिएको समिति सदस्य ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्। उनीहरुलाई जेलबाट ल्याएर समितिको बैठकमा…